आऊ आज तिमी र म कविता लेखुँ | part – 1

आऊ आज तिमी र म कविता लेखुँ|   म भित्र गुम्सिएका भावना समेट्छु मैले देखेको सपना आकृति लेख्छु तिम्लाई कल्पेको प्रहरहरु, वियोग को हरफ लेख्छु आऊ आज तिमी र मा कविता लेखुँ, तिमी, मलाई गर्ने मायाको मसिले लेख म तिम्रो स्पर्श सम्झेर लेख्छु|   मैले नियालेको कथा हरु लेख्छु हामी रथको दुइ पांग्रा भनेर लेख्छु … Read moreआऊ आज तिमी र म कविता लेखुँ | part – 1